surkhet

राष्ट्रपतिले गरिन ४ सय ३० कैदिको माफी मिनाहा

surkhet

जेठ ,१४ काठमान्डौ – राष्ट्रपति विद्यादेवि भण्डारीले ४ सय ३० जना कैदीबन्दीको माफी मिनाहा गरेकी छिन।

Gorkha

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गरेकी हुन् ।

मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा बताईएको छ ।

salyan