स्वास्थ्यकर्मी माथीको कुटपिटलाई राष्ट्रपतिले भनिन थोरै भावनात्मक उत्तेजना भयो होला

जेठ १५ काठमान्डौ – राष्ट्रपति विद्या देवि  भण्डारीले भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथी भएको कुटपिटलाई भावनात्मक उत्तेजना भएको बताएकि छिन ।

महमारीको बेला आफ्नो घर परिवार दु:ख कष्ट नभनी निरन्तर मानव सेवामा लागेका स्वास्थ्यकर्मीमाथी कुटपिट हुनु निन्दनीय छ ।

तर भावनात्मक दु:खमा थोरै उत्तेजना भयो होला सबै मिलेर कोरोनालाई परास्त गरौ ।

गत १३ गते नेपालगन्जको भेरी अस्पतालमा दाङका मन बहादुर रावतको समूहले अस्पतालका डाक्टर नर्समाथी कुटपिट गरेको थियो ।अहिले रावत लगायत कुटपिटमा संलग्न केही समूहलाई बाके प्रहरीले पक्राउ गरिसकेको छ ।