डोल्माले लजाऊदै भनिन मेरो मन बुज्ने कोहि भयन ,,

जेठ २३ – गायिका डोल्मा लामिछाने मगर र प्रेम शर्माको माली गाइलाई बाटेको दाम्ला बोलको मौलिक लोक दोहोरि गीत बजारमा आयको छ ।
जाम भने लगनको साईत जुरेको न जाम भने आफ्नो मायाले कुरेको दुईपट्टि दोधारमा छन् डोल्मा लामिछाने र पी.एन सापकोटा । ,डोल्मा लामिछाने र प्रेम शर्माको स्वर रहेको डान्सिङ् गीतमा अत्यधिक सजावट र क्रस देख्न सकिन्छ । ,

शिव हमालले बनायको थेगोलाई चन्द्र शर्माको लय र कृष्ण रेउलेको संगीत छ । मौसम हिमालीको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको कोरियोग्राफर छ।  , नबिन घर्ति मगरको सम्पादन रहेको माली गाईलाई बाटेको दाम्लालाई एकता फ्लिम्स प्रा .लिले दृश्य निर्माण गरेको छ । , गीतलाई सम्झना डिजिटलले प्रस्तुत गरेको छ।  फिचरिङ्मा देखियका गायक प्रेम शर्माले दुबैको मन बुझेर मिलन बनाईदियका छन्। ,

गायिका डोल्मा लामिछाने मगरले तत्कालै धेरै भिडियो बजारमा ल्याउदै छिन । ,उनि अहिले महिलाको महान चाड तिजको कोशेलीमा तयारि गर्दैछिन ।, अडियोको काम सकियको छ ,उनका अनुसार अब भिडियोको तयारी भैरहेको छ ।

 

हेर्नुहोस भिडियो ,,