रुकुम चौरजहारी

माधव नेपाललाई पानसरा भएको हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले भने कालो तिल चपाउनु कम्रेड

रुकुम आठ विसकोट

काठमान्डौ – नेकपा एमाले नेता माधव कुमार नेपाल जनै खटिराबाट पीडित भएर घरमा स्वास्थ्य लाभ गरिरहेका छन्।
तर यो जनै खटिरा नभै पानसरा हुनसक्ने प्रधानमन्त्री केपि ओलीले बताएका छन । उनले नेपाललाई कालो तिल मसक्क मसक्क चपाएर खाने र लगाउने गर्न पनि आग्रह गरेका छन ।

यो जनै खटिरा छालामा देखिने एक प्रकारको रोग हो। जनै खटिराका बिमारी सायदै कमैलाई हुन्छ भने जो कोहिलाई पनि हुन्छ ।, भत भत आगोले पोलेजस्तो हुन्छ र चॉडै निको पनि नहुने विज्ञ बताउँछन।

छालाको जनै खटिराको बिमारीमा गॉजाको तेल लगाउने र खाने गरेमा २ दिनमा आरामको महसुस हुने पनि जानकार हरुको भनाई छ ।

यस्तै नेपालको अवस्था जानकारी पछि नेपाल सरकारका पुर्वसचिव भिम उपाध्यायले नजिकै कतै गॉजाको बोटको टुप्पो टिपेर त्यसको रस लगाएर हेर्न सुझाव दिएका छन ।