आज विश्व रक्तदान दिवस नेपालमा पनि मनाईयो ,,

जेठ ३१- रक्तदान गरौ , जिबन बचाऔ आज विश्व रक्तदान दिवस संसार भरि मनाईदैछ ।, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाउने गरिदैछ। , हामीले दियको रगतले अरुको ज्यान बाँच्छ ।, देश भर भयका अस्पतालमा रगतको मात्र नभयर धेरै बिरामीको ज्यान जाने गरेको पनि हामीले सुनेका छौ ।

, कतिपयलाई थाहा नभयको कुरा यो छ कि रगत दिँदा हामीलाई पनि फाइदा हुन्छ भनेर ,सामान्यतया एउटा व्यक्तिको शरीरमा छ लिटर -करिब दश युनिट) रगतको उत्पादन हुने गर्दछ । जबकी रक्तदानको समयमा भने एक युनिट अर्थात ४७० मिलिमिटर रगत मात्र निकालिने गरिन्छ ।

त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशत मात्र भएकोले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा व्यक्तिलाई भने कुनै हानी गर्दैन । किनकी एउटा व्यक्तिको शरीरमा रगत निर्माण भएको एक सय २० दिन भित्र उक्त रगत स्वत नष्ट हुने गर्छ । जबकी सोही रगत अरुलाई दान गर्दा व्यक्तिको शरीरमा छिटो छिटो रगतको उत्पादन हुने गर्दछ ।

रगत दिनुले अरुलाई मात्र नभयर आफ्नो शरीर पनि स्वस्थ हुने भयकोले रक्तदानमा जोड दिन पछि नपर्नु हुन अनुरोध गरिन्छ। , रक्तदान गर्दा कुनै तनाब न लियर र कसैको बारेमा नराम्रो नसोचेर दिनु पर्छ ।रक्तदान गर्नु भन्दा पहिले कुनै खाने कुरा खायर गर्न पर्छ ।, रक्तदान गरे पछि डा. को सल्हा अनुसार झोलिलो दहि , बेसार जस्ता मिसाईयका खाने कुरा खानु पर्छ, र एकै ठाँउमा उभिन्नु हुन्न ।, कसै कसैलाई रक्तदान गरे पछि कमजोरी महसुस हुने पनि गर्न सक्छ तर तेस्तो अवस्थामा आतिनु भने हुदैन।