suekhet
bheriad

राजधानीको जडिबुटीमा टिप्परमा आगजनी गर्ने दुईजना पक्राउ ,,

lekabesi

३० – काठमान्डौ – काठमान्डौको जडिबुटिमा टिप्परमाथि आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

,टिप्परले स्कुटरलाइ ठक्कर दियपछी एक महिलाको मृतु भयपछि आक्रोसित युवाले टिप्परमा आज आजगनी गरेका हुन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक् घर भई हाल जडिबुटी बस्ने नुराज खड्का र सोलुखुम्ब घर भई हाल लोकन्थली बस्ने कमल राई हुन् ।

, बुधबार मध्यान्न बा ४ ख ३५५८ नम्बरको टिप्परले बा ७ प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा महिलाको ज्यान गयको थियो ।,