Simta
Simta
lekbesi

सपथ विवादपछि पहिलोपटक राष्ट्रपति र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

Gurvakot

साउन ८ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ शितलनिवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सपथग्रहणपछि देउवाले पहिलो पटक राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । देउवाले सपथ लिएको दिन राष्ट्रपति भण्डारीले बधाई समेत नदिएपछि राष्ट्रपतिको चर्को आलोचना गरिएको थियो।

Simta