चिनिया रेल छिटै काठमान्डौ पुग्छ राष्ट्रपति सिचिन

असार ६ – छ दिने चिन भ्रमणमा रहेका केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सिचिन बीच सिस्टाचार भेट बार्ता भयको छ ।,बुधबार भयको भेट बार्तामा राष्ट्रपति सीचीनले नेपाल सँग विकाशको साझेदार बन्ने र छिटै चिनियाँ रेल काठमान्डौमा गुड्ने समेत प्रतिवादत्ता जनायका छन्।

भेटमा भ्रमणमा रहेका ओलीले अहिले नेपालको लागि पुर्वआधार भनेको रेल्वे र उत्तरी नाका भयकोले तत्काल यसलाई जोडदिन पर्ने बताय ।ओलीको भनाईप्रति सीचिनले पनि सहमति जनायको र रेल्वे निर्माणबारे भोलि सम्झौता हुनेभयको छ ।,अहिले जारी रहेको पूर्वसम्भाव्यता अध्ययन अगस्टमा सकिनेछ ।

नेपालले अनुदानमा बनाइदिन आग्रह गरे पनि रेल्वे निर्माणको मोडालिटी टुंगिएको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार रेल्वेको डीपीआर निर्माणबारे समझेदारी हुन लागेको हो । चीनले पूर्ण अनुदानमा बनाउन नमाने केही अनुदान र केही सहुलियतपूर्ण ऋणमा भएपनि बनाउने सरकारको योजना छ ।

यो रेल नाफा घाटा भन्दा पनि रणनीतिक महत्वको भएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘मोडालिटीबारे हामी छलफलमै छौं । तर, हामी आफ्नो तर्फबाट पनि योगदान गर्न तयार छौं । सिचिनले नेपालको रेल्वे प्रति र विकासको लागि आफु प्रतिवद्द रहे पछि नेपालमा उनको लागि स्वागत गर्न उत्साहित भयको ओलीले बताय ।