युवराज पारस गोरखा कुलदेवी कालिकाको पुजा गर्दै ,,
असार,६ गोरखा – पूर्वयुवराज पारस शाह बुधबार गोरखा दरवार आयर कुलदेवी कालिका मन्दिरमा पुजा गरेका छन् । उनि पुजाको लागि मंगलबारनै गोर्खा सदरमुकाम पुगेका थिय । उनलाई स्थानीयले मोटरसाईकल र्यालीसहित माला अबिरले स्वागत गरेका थिय। पारस शाहले कालिका मन्दिरमा हुने दैनिक भजन कृतन र पुजा नृत्यमा ब्यस्त हुँदै ईस्ट देवता गोरखनाथको पनि दर्शन गरे।
पारसशाह धार्मिक प्रयोजनकोलागि गोरखा दरबार आयको बताय । , उनेल मन्दिरको आँगनमा रहेको संग्रहालयको पनि अवलोकन गरे । अवलोकनको क्रममा संग्रहालय परिसरमा रहेको राजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर उनी गोरखाबाट फर्किएका छन्।