surkhet

राष्ट्रिय सभा गृहबाहिर देउवाको पक्षमा जिन्दावादका नारा

surkhet

काठमान्डौ – कांग्रेस सभापति चयनको लागि राष्ट्रिय सभा गृहमा दिउँसो साढे तिन बजेदेखि मतदान चलिरहँदा शेरबहादुर देउवाको पक्षम बाहिर समर्थकले चर्को नाराबाजी गरेका छन्।

उनीहरुले शेरबहादुर देउवालाई मतदान गर्न सबै महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् भने जिन्दावादका नारा लगाएका छन्। यस्तै शेखर कोईरालाको समर्थकले पनि नाराबाजी गरेका छन्।

Dailekh
Gorkha

पहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि अहिले दोस्रो चरणको मतदान जारी छ। सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।

 

salyan