surkhet

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिन्छ : मेयर रेणु दाहाल

surkhet

काठमाडौँ, – गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले ताएकी छिन्।

दाहालले धुर्मुस-सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन्।

हामीले प्रक्रिया अघि बढाइसकेका छौँ। हाम्रो सम्झौताअनुसार महानगरपालिकाले जग्गा उपलब्ध गराउने हो। स्रोत जुटाएर निर्माण सम्पन्न गर्ने दायित्व धुर्मस सुन्तली फाउण्डेशनको हो,’ उनले भनिन्, ।

Dailekh
Gorkha

महानगरले स्रोत जुटाउन आर्थिक सहयोगमा पनि जुटायको हो भने हाम्रो राम्रो सहयोग जुटेको हो। आन्तरिक आयबाट पनि बजेट विनियोजन गरेर हस्तान्तरण गरेको हो।

लगभग १० करोड बजेट महानगरको आन्तरिक बजेटबाट उपलब्ध गराएको हो। महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेका हौँ।

१८-२० करोडको बजेट फाउण्डेशनलाई उपलब्ध गराएको हो। उहाँहरुले १७ करोड ऋण लागिसक्यो गर्न सक्ने स्थिती भएन भनेपछि ऋण लगाएर गर्ने कुरा भएन उनले भनिन।’

धुर्मुस सुन्तलीले स्रोत जुटाउन नसकेको भन्दै महानगरपालिकालाई स्वामित्व ग्रहण गर्न पत्र दिएको उनले बताइन्।सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने समेत बताइन्।फाइल तस्वीर

salyan