कोरोनाको खोप लगाएका हरुमा बलड क्यान्सर देखिन थाल्यो दुईको मृत्युु

असोज २७, काठमान्डौ – कोरेनाको बुस्टर डोज लगाएकाहरु अधिकांसमा बलड क्यान्सर देखिन र मृत्यु हुन थालेको छ।

सोहि कारनले सुर्खेत गुर्भाकोट ५ का दिपक खड्का र सुर्खेत भेरी भेरिगङा १३ कि अनु गहतराजको मृत्यु भएको हो ।

मृतक दुवैलाई बलड क्यान्सर भएको र कारणमा उनिहरुलाई कोरोनाको बुस्टर खोपले बलड क्यान्सर भएको बुझीएको छ।

विश्वमै महमारीमा फैलिएको (कोभिड ) कोरोनाले नेपालमा पनि धेरैको ज्यान गैइसकेको छ।

कोरोनाबाट बच्न सरकारले देश व्यापीरुपमा पहिलो , दोश्रो र तेस्रो गरि भ्याक्सिन सुरु गरेको थियो ।

तर उक्त भ्याक्सिम लगाएका ६५ प्रतिशतहरुमा बलड क्यान्सर देखीएको हो । आज भोलि काठमाडौका अधिकान्स ठुला साना अस्पतालमा बिरामीको चाप छ ।

ती सबैमा चेक जांच गर्दा बलड क्यान्सर देखीएको र कारणमा कोरोनाको बुस्टर खोप लगाएकाहरुलाई यस्तो सम्स्या देखीएको अस्पताल स्रोतको भनाई छ ।

विश्वमा महमारी रुपले फैलिएको कोरोना चीनबाट उत्पती भएको भनीए पनि कहाँबाट भएको भन्ने समेत आज सम्म पत्ता लागेको छैन । विश्वमै कोरोनाले महमारी ल्याउने र करोडौको ज्यान गएपछी विभिन्न देशले भ्याक्सिनको परिक्षण गरेका थिए ।
कोरोनाको हाल सम्म कुनैपनि देशले भ्याक्सिन पत्ता लगाउन नसकेपनि कोरोना रोकथाम गर्न भन्दै निकालीएको भ्याक्सिनले अहिले अधिकान्समा बलड क्यान्सर देखिन थालेको जान्कारहरु बताउँछन ।