Gold

आर्थिक अवस्थाका कारण दशैमा घर गएका काठमान्डौ फर्कीएनन

कार्तिक १०

Naumule Migrate

काठमान्डौ – राजधानीका विभिन्न ठाउँमा बन्द भएका पसलहरु खुल्न सुरु गरेका छन। दशै मनाउन घर गएकाहरु काठमान्डौ आउन थालेका छन भने बन्द भयका सटरहरु खुल्न सुरु गरेका छन।

यस्तै दशैको बिचमा सुनसान रहेको काठमान्डौमा अहिले चहलपहल समेत बढेको छ। यो बर्ष भने गत बर्ष जतिले राजधानी नछोडेको ट्राफिक कार्यलयले जनाएको छ।
आज देखि बैंकहरुले पनि नागरिकलाई सेवा सुबिधा दिन सुरु गरेका छन।

पसल बन्द गरेर दशै मनाएपनि धेरै जस्तो राजधानीमै रहेको पाईएको छ । यस्तै आर्थिक अवस्थाका कारण ५० प्रतिशत सटरहरु बन्द भएका छन।

धेरै जस्तो घर गएका व्यापारीहरु भने काठमान्डौ नफर्केको पाईएको छ।

Naumule Badhipahiro