भुमि व्यवस्था विभागका महानिर्देशकमाथी क्रान्तीकारी संगठनले दल्यो कालो मोसो
बैशाख १३
काठमान्डौ – क्रान्तिकारि युवा संगठन नेपालले भुमि व्यवस्था विभागका महानिर्देशक बिदुर प्रसाद खनालमाथी कालो मोसो दलेको छ।
मोहन वैध नेतृत्वको युवा संगठन क्रान्तिकारी युवा संगठन नेपालले खनालले सरकारि जग्गा व्याक्तीको नाम गरेको र आर्थिक चलखेल गरेको भन्दै जन कारबाही गरेको बताएको छ।
यस्तै देशभरका गुठीहरु सिध्याउन गिरोह नै सन्चालन गरेको उपत्यका लगायत देशभरका भु -माफियालाइ संरक्षण गरेको भन्दै उनिमाथि कालो मोसो दलेर जनकारबाही गर्नु परेको क्रान्तिकारी युवा संगठन नेपालले जनाएको हो।