प्रधानमन्त्रीको ३२ अर्ब कम्बोडियामा लगानी भएको प्रमाण देखाएपछि दुर्गा प्रसाईं पक्राउ
काठमान्डौ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
प्रधानमन्त्री केपि ओलीले ३२ अर्ब कम्बोडियामा लगानी गरेको र आफू संग प्रमाण भएको भन्दै प्रसाईले प्रमाण देखाएका थिए ।
सिआईबीले उनलाई साईबर अपराधमा पक्राउ गरेको जनाएको छ। थप विवरण भने आउन बाकी छ।