जागिर लगाईदिने भन्दै काठमान्डौ बोलाएर **बलत*कार गरेको भन्दै जाहेरी

बैशाख २०

काठमाडौं – जागिर लगाइदिने भन्दै गाउँबाट काठमाडौंमा बोलाएर १९ वर्षीया किशोरीलाई ंब*लात्कार ं गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ।

दोलखाको मेलुङ गाउँपालिका २ घर भएका विदुर शर्माविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दर्ता भएको हो ।

प्रदेश निर्माण सेवा प्रालिका संचालक शर्मा एमालेसम्वद्ध खेलकुद महासंघका कोषाध्यक्ष समेत हुन् ।

lekbesi

उनले जागिर लगाइदिने भनेर बोलाएको र ठमेलको एक गेष्ट हाउसमा लगेर *बला**त्कार गरेको जाहेरीमा उल्लेख छ ।

**बला**त्कार भएलगत्तै पीडित किशोरी प्रहरी वृत्त पुगेकी थिइन् । पीडित किशोरीको शरीरमा चोट समेत लागेको पाइएपछि जाहेरी परेपछि दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।यो घटना भने बुधबारको भएको खुलेको छ।