कुलमानलाई सरकारले हटाएको भन्दै नागरिकले भोलि सडक आन्दोलन गर्दै

काठमान्डौ – सरकारले कुलमान घिसिङलाई पदमुक्त गरेपछि भोलि नागरिकले सडक आन्दोलन गर्ने भएका छन।

माफिया सरकार र दलाल उर्जा मन्त्री त्यसको मतियार प्रधानमन्त्री बिचौलियाको पक्षपोषण गर्दै आफ्नो सालो पर्ने नाताले नियुक्ती गर्ने प्रधानमन्त्री केपि ओलीविरु नागरिकले भोलि सडक आन्दोलन गर्ने भएका छन।
आजको क्याबिनेट बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ। चैत ११
