कैलालीका गणेश चार बर्ष देखि भारतमा वेपत्ता
बैशाख २२

कैलाली – भारतको पन्जाबमा काम गरिरहेका कैलालीका गणेश विक बिगत चार बर्षबाट वेपत्ता छन।

कैलाली चौमाला माघि सिबिर घर भई रोजगारीको शिलशिलामा भारतको पञ्जाप जनेन्द्ररमा काम गरिरहेका अन्दाजी १७ -१८ बर्षका गणेश हाल सम्म वेपत्ता रहेको पारिवारिक श्रोतले जनाएको हो ।
ईन्डियाको लागि सम्पर्क दिदि तुल्शा बिक 8725935342
नेपालको लागि सम्पर्क दिदि 9822656346.
