Gold

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हात हल्लाउदै गाडी चढे ,,

Naumule Migrate

कार्तिक १६ , काठमान्डौ – प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भयका छन्। उनले हात हल्लाउदै सबैलाई बाई गरेका थिय। स्वास्थ्यमा समस्या आएपछि ओली कात्तिक १२ गते विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

प्रधानमन्त्री ओलीलाई छातिमा संक्रमण तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्यमा पूर्ण सुधार भएपछि निवास फर्कन अनुमति दिएका थिए ।प्रधानमन्त्री ओलीलाई प्रा.डा.अरुण सायमीको संयोजकत्वमा प्रा.डा.दिव्या सिंह शाह र डा.सन्तकुमार दास सम्मिलित समूहले उपचार गरेको थियो ।

Naumule Badhipahiro