मुखमा पैसा अड्किएर मृत्यु ,,

मंसिर १५ ,पर्सा – वीरगञ्ज महानगरपलिका,३० प्रसुतीपुर बस्ने रबिन्द्रराय यादवको २ वर्षीय छोरा शिवकुमार यादवको सिक्का पैसा मुखमा अड्किएर मृत्यु भएको छ । शनिबार बिहान खेल्ने क्रममा घाँटीमा सिक्का अड्किएर अशक्त भएका शिवकुमारको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मुत्यु भएको हो ।