Gold

गुर्भाकोट बोटेचौर भुल्केमा ट्याक्टर दुर्घटना ,

Naumule Migrate

साउन १३ ,सुर्खेत – सुर्खेत गुर्भाकोट नगरपालिका ९ बोटेचौरको भुल्केमा ट्याक्टर दुर्घटना भएको छ।

आज बिहान ८ बजे तिर निर्माण सामग्री बोकेको भे१त ७२५७ ट्याक्टर भुल्केमा दुर्घटना हुँदा चालक घाईते भएका छन्।

ट्याक्टर निर्माण सामग्री लिएर जाजरकोट जाँदै गर्दा दुर्घटना भएको हेमु ओलीले जानकारी दिए।

ट्याक्टर अहिले सडकमै छ ,दुर्घटनाको  कारण भने खुल्न बाँकी छ थप विवरण आउन बाँकी छ।

Naumule Badhipahiro