उपत्यकामा आज ४८१ कोरोना संक्रमित फेला ,
भदौ १६ ,काठमान्डौ – काठमान्डौ उपत्यका लगायतका तिन जिल्लामा गरि आज ४८१ जना कोरोना संक्रमित फेला परेका छन्।
ति मध्ये काठमान्डौमा ३९३ ,ललितपुरमा ५८ जना र भक्तपुरमा ३० जना संक्रमित थपिएका हुन्।
आज देशभर १०६९ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

