उपत्यकामा थपिए ७२४ नँया कोरोना संक्रमित ,
असोज १० ,काठमान्डौ – उपत्यकामा आज थप ७२४ जना कोरोना संक्रमित थपिएका छन्। जसमा काठमान्डौमा मात्र ५८३,जना संक्रमित थपिएक छन् तेस्तै ललितपुरमा ७८ र भक्तपुरका ६३ जना छन् कोरोना संक्रमित थपिएक हुन् ।
आज देशभर १२०७ जना कोरोना संक्रमित थपिएका छन् भने ११४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तेस्तै अन्य जिल्लाको विव्वारण यस्तो छ ,








