Gold
Bangad salyan

आज थप १५५९ जनामा कोरोना संक्रमणको पुष्टि,७ जनाको मृ,त्यु ,

असोज १४ ,काठमान्डौ – नेपालमा आज थप १५५९ जनामा कोरोना संक्रमणको पुष्टि,भएको छ। यो सहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ। तेस्तै गत २४ घन्टामा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन्।

हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ। पछिल्लो समय ७ जनाको कोरोनाबाट निधन भएपछि नेपालमा कोरोनाबाट मृतकको संख्या ४९८पुगेको हो।