सुर्खेतमा मात्र ५०० सय बढी सक्रिय कोरोना सङ्गक्रमित संख्या भएको जिल्ला घोषणा ,
असार २३ ,काठमान्डौ – आज कर्णालीमा थप २० जना नँया कोरोना सङ्गक्रमित फेला परेका छन् ,भने कर्णाली प्रदेशको सुर्खेत जिल्ला ५ सय बढी सक्रिय कोरोना सङ्गक्रमित संख्या रहेको जिल्ला रहेको छ।
कर्णाली प्रदेशमा संथागत आईसोलेसनमा ४२६ र होम आईसोलेसनमा ३६४ गरि जामा ७९० जना सक्रिय कोरोना सङ्गक्रमितको संख्या रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले नियमित कोरोना ब्रिफिङ्गमा बताए।
प्रदेशको क्वारिनटिनमा ४३६ जना रहेका छन् भने हाल सम्म कुल डिस्चार्ज हुनेकोसंख्या ३३५० रहेको छ।
तेस्तै १८ जनाको आईसियुमा उपचार भईरहेको छ ,कर्णालीमा हाल सम्म ७ जनाको कोरोनाबाट निधन भईसकेको छ।

