Gold
Bangad salyan

गायक रामजी खाडलाई कोरोना संक्रमण ,

पुष ७ ,काठमान्डौ – नेपाली लोकदोहोरी गायक रामजी खाड कोरोना संक्रमित बनेका छन्। केहि दिनयता स्वस्थ्यमा केहि समस्या देखिएपछि गायक खाडले परिक्षण गरेका थिए।

परिक्षणमा पोजेटिभ देखिएको उनले सामाजिक सञ्जाल मार्फत बताएका हुन्। संक्रमित पछि खाड स्वस्थ्य कर्मिको सल्हाअनुसार होम आईसोलेसनमा बसेका छन्।

उनले लेखेका छन् ,कोरोना सोरोना गोली मारोन भनियो, आज आफै संक्रमित बनियो।