Gold
Bangad salyan

मासको मस्यौरीको अपार सफलतापछि बजारमा झुम्का किन्दिमकि ,यस्तो बन्यो भिडियो ,

पुष १७ ,काठमान्डौ – मेरी मोयालाई झुम्का किन्दिमकी समिक्षा अधिकारि र प्रकाश क्षेत्रिको स्वर रहेको गितले बजारमा दर्शकको मन खिचेको पाइन्छ।

मासको मस्यौरी गितको अपार फलतापछि शब्द/संगीतकार प्रदिप अधिकारिले झुम्का किन्दिमकी गितलाई आफ्नै अफिसियल युटुबबाट बजारमा आजमात्र पठाएका हुन्।

गित सार्वजनिक भएको केहि घन्टामै दर्शकले अत्यधिक मनपराएको प्रतिक्रिया दिएका छन्। यो गितमा पनि प्रदिप अधिकारीको शब्द संगीत छ ,गितमा नायक पल शाह र जुना सुन्दासको अभिनयलाई निकै रुचाईएको छ।

दिपेन्द्र तिमिल्सेनाको कोरोयोग्राफ़र निर्देशन रहेको गितमा नबराज उप्रेतीको सिनेमाट्रोग्राफी रहेको छ।मासको मस्यौरी जतिकै दर्शकले यो गितलाई पनि मन पराईदिनेमा आफु विश्वस्त रहेको यो गितका शब्सं/गीतकार प्रदिप अधिकारिले रंग दर्पणलाई बताए।

भिडियो ,