प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्द अविश्वास प्रस्ताव के हुन्छ ,

माघ ६ ,काठमान्डौ – नेपाल कम्युनिस्ट (पार्टी नेकपा ) प्रचण्ड-माधव समूहको प्रदेशसभा १ को संसदीय दलको बैठक होटल एसियाटिकमा सुरु भएको छ ।

बैठकमा ३३ जना सांसद उपस्तिथित छन् ,प्रदेशसभाका ९३ सदस्य छन् जसमा नेपाल कम्युनिस्ट पार्टीका ६७ जना सांसद रहेका छन् ।

६७ मध्ये प्रचण्ड-माधव समूहको बैठकमा ३३ जना सहभागी भएका हुन् । प्रचण्ड माधव समूहले आफुहरुसंग ४५ सांसदको समर्थन रहेको दावी गर्दै आएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अविश्वास प्रस्तावमा अ३७ जना सांसदले हस्ताक्षर गरेका थिए ,जसमा ५ जना सांसदले फिर्ता लिइसकेका छन्।