Gold
Bangad salyan

खेम सेञ्चुरि र सम्झना भण्डारीको गित ओई सम्झना रि अपलोड ,

बैशाख १८ ,काठमान्डौ – चर्चित गायक / गायिका खेम सेञ्चुरि र सम्झना भण्डारीको स्वर रहेको गित युटुबमा ओई सम्झना रि अपलोड गरिएको छ।

७ लाख नजिक भ्युज पाएको यो गित अगाडिनै सार्वजानिक गरिएपनि प्राविधिक कुराले हटाईएको थियो।गित चल्दा चल्दै बिचमा रोकीएको हुँदा प्राविधिक कुरा सच्चायर गितलाई फेरी रि अपलोड गरिएको गायिका सम्झना भण्डारीले रंग दर्पणलाई बताईन ।

नेत्र अर्यालको शब्द संगीत रहेको गितलाई सुनिल लामिछानेले निर्देशन गरेका छन् भने राजेश घिमिरेले छायांकन गरेका हुन् । गितमा गायक गायिकाले आफै अभिनय गरेका छन्।गित सार्वजनिक भएपछि दर्शकले खुसि ब्यक्त गर्दै सफलताको कामना दिएका छन्।