Gold
Bangad salyan

कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो जन्मदिन अस्पतालमा मनाए भिडियो

जेठ ५ ,काठमान्डौ – बरिस्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो जन्मदिन अस्पतालमा मनाएका छन्। कोरोना संक्रमित भएपछि अस्पतालमा उपचार गराईरहेका श्रेष्ठलाई अस्पतालका कर्मचारी लगायतले जनाम्दिन्को सुभकामना दिएका छन्।

तेस्तै आफुले कोरोनालाई परस्त गरेर छिट्टै घर फर्किने बताए। आफुले आजको दिन सधै जन्मदिन मनाउने गरेको र यो वर्ष अस्पतालबाटनै सबैलाई सम्झेको बताएका हुन्।