म सरकार चलाउन सक्दैन दिक्क भए : प्रधानमन्त्री ओली
जेठ ७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सरकार चलाउँदा चलाउँदा दिक्क भएको बताएका छन्। शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गर्दै ओलीले आफूलाई चौतर्फी असहयोग भएको हुँदा अब सरकार नचलाउने भन्दै वैकल्पिक सरकारको लागि बाटो खूल्ला गरेको बताएका हुन्।
मलाई लखेटिरहने मेरो चरित्र हत्या गर्ने मा यसरि सरकार चलाउन सक्दिन उनले भने। मैले बाझो हालेको छैन ,सक्नुहुन्छ भने सरकार बनाउनुहुहोस हैन भने मलाई सहयोग गर्नुस भनेको छु। संसद बचाउ मैले चुनाव चाहेको छैन ,सैदान्तिक हिसावले मा संग अहिलेपनि १२१ सिट छ उनले भने।
यस्तै विश्वासको मतमा आफूलाई असहयोग हुन्छ भन्ने राम्रोसंग थाहा छ अनि मैले किन विश्वासको मत माग्ने तेसैले मैले रास्ट्रपतिलाई बाटो प्रसस्त गर्दिनिहुस भनेको हु ओलीले भने।

