ज्योति मगर :पहिले म निकै सोझी थिए अहिले मात्र नट्टि बनेकी हु
जेठ् २६, काठमान्डौ – मोडल तथा गायिका ज्योति मगरले लकडाउनमा पुरानो तस्वीर सियर गरेकी छिन ।
यो उनको १६ बर्षे जवानीको तस्वीर हो । जसमा ज्योति मगले आफ्नो कल्चरको पोशाक पहिरन गरेकी छिन ।
त्यस्तै ज्योतीले आफू अहिले नट्टि भएपनि सोह्र बर्षे उमेरमा निकै सरल र सोझी भएको बताएकि हुन ।
१६ बर्षे उमेरै मा मै पनी लास्टै सोझी हो अहिले पो Naughty भय र…


