केरा जस्तो कति रुपा सुनारको कुरामा भुक्छौ जनावरहरु : मोडल ज्योति मगर
असार ११, काठमान्डौ – गायिका तथ मोडल ज्योति मगरले सहि र गलत छुट्याउन नसक्ने सबै समाज भडुवा रहेको टिप्पणी गरेकी छिन ।
अहिलेको ताजा जातिय घटना रुपा सुनार र सरस्वती प्रधानको बिषयलाई ज्योति मगरले यस्तो बताएकि हुन ।
सामाजिक संजालमा जतिसुकै भुके पनी तर्क गरेपनी रुपा सुनाले कामी भएकै कारन कोठा नपाएको उन्को बुझाई छ ।
यस्तै आजको युगमा आएर यस्ता घटना हुनु भनेको मानविय समाजको लागि निन्दनीय र अमानवीय रहेको गायिका मगरले बताईन ।
अब यहि कुरालाई कुनै नेताले राजनितिक मुद्दा बनाउने र फेरि रुपा जस्तै थुप्रै उत्पिडनभैइ उनिहरुको भावनासङग खेलबाट गर्नसक्ने उन्को भनाइ छ ।
रुपाले अब न्याय भने पाउन नसक्ने उन्को दाबी छ । त्यस्तै अब यो विषयलाई लिएर केरा जस्तो समाजिक संजालमा नभुक्न पनि ज्योतीले आग्रह गरिन ।
सके न्याय साथ दिने अन्यथा नकारात्मक नबोल्न उनले बताईन । त्यस्तै मान्छेबाट सकारात्मक र जनावरबाट नकारात्मक कमेन्टको उन्ले आशा गरेकी छिन । गायिका ज्योती मगरले भनेकी छिन आई एम उईथ रुपा सुनार ।