गायक रामजि खाडको नक्कली आईडी बनाइ पैसा ठग्ने गिरोह सकृय को हुन ती व्याक्ती यो हेर्नोहोस
मंसिर ६ , काठमान्डौ – नेपाली गीत संगीतका चर्चित गायक सर्जक मोडल रामजि खाडको नक्कली फेस्बुक आईडी बनाएर पैसा उठाउने गिरोह सकृय देखिएको छ ।
विभिन्न अनलाईन रोधीघर बनाएर खाडको नक्कली आईडी बनाई देश विदेशबाट विभिन्न बहानामा पैसा उठाएको पत्ता लागेको हो ।
यस्तो जानकारी पछि केही व्याक्तीले ठगी सकेको प्रामाण समेत खुलेको र ती व्याक्ती बाके ८ बिनौनाका शोभाराम
डाँगी रहेको समेत खुलेको छ ।
आफ्नो नामको नक्कली आईडी बनाइ पैसा ठगी गरेको जानकारी पछि गायक खाडले सबैप्रती सजक रहन समाजिक संजाल मार्फत जानकारी गरेका छन ।
उनले लेखेका छन ।
विभिन्न अनलाईन रोधीघर मार्फत मेरो नामको
नक्कली आईदी वनाएर, देश विदेशमा वस्नु हुने दाजुभाई
दिदी वहिनी हरु संग विभिन्न वाहानामा पैसा माग्ने काम
गरेको साथी भाईहरु मार्फत मैले जानकारी पाए।
केहि साथीहरु लाई ठगी सकेको प्रमाण फेला परेको छ!
त्यो ठगी गर्ने व्यक्तिको नाम शोभाराम डाँगी रहेको छ।
यस्तो ठग हरुवाट वच्नको लागी सवैलाई अनुरोध गर्दछु!