Gold
Bangad salyan

बिच तिर केटा हो बिच तिर : ज्योति मगर

मंसिर ६, काठमान्डौ – गायिका तथ मोडल ज्योति मगरले फेरि  पोखरा पुगेर एक हट तस्वीर सार्वजनिक गरेकी छिन।

सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्वीर पोष्ट सार्वजनिक गर्दै उनले लेखेकी छिन बिच  तिर केटा हो बिच तिर ।

ज्योति  आफूलाई हट युवती ठान्छिन । उनले हट तस्वीर सार्वजनिक गर्दै लेखेकी छन्, ‘म हट हुँदा तपाईंलाई केही समस्या छ ?

लामो समयदेखि लोकसंगीत क्षेत्रमा सक्रिय भएपनि ज्योतिको चर्चा भने उनको बोल्ड अवतारका कारण नै बढी हुने गरेको पाईन्छ । बोल्ड तस्वीरका कारण उनी विवादमा पनि तानिने गर्छिन ।तस्वीर सौजन्य : विच बार एण्ड लजपोखरा