Gold
Bangad salyan

गोरखाको मनकामना केन्द्रविन्दु भएर भूकम्पको धक्का

माघ १२,गोरखा – गोरखाको मनकामना केन्द्रविन्दु भएर भूकम्प गएको छ। मनकामना आसपास केन्द्रविन्दु भएर आज दिउँसो ४ बजेर ५४ मिनेटमा ४ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

२०७२ सालको भूकम् पराकम्पनको धक्का भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्क्का आसपासका जिल्ला धादिङ चितवन् लगायतमा महसुस गरिएको थियो ।