Gold
Bangad salyan

गायक खेम सेञ्चुरिको फेक आईडी बनाएर पैसा ठगि यी हुन् ति व्याक्ति

काठमान्डौ – गायक तथा संगीतकार खेम सेञ्चुरिको फेक आईडी बनाएर पैसा ठगि गरेको पाईएको छ। खेम सॆञ्चुरि को फेक आईडि बनाएर गीत रेकर्डिङ्ग गर्दिने र भिडियो खेलाईदिने भन्दै रकम ठगि गरेको पाईएको हो।

गायक खेम सॆञ्चुरिक अग्रज आफन्तलाईनै झुक्याएर समेत पैसा मागेको जानकारी पछि सबैमा सचेत रहन खेम सॆञ्चुरिले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। साथै यो विषयमा गायक सेञ्चुरिले कानुनि समाधान पनि खोज्ने बताएका छन्। यस अघिपनी गायक रामजी खाडको फेक आइडि बनर ठगि गरेको पाईएको थियो।