Gold
Bangad salyan

मौन अवधीकै दिन गायिका मोडल ज्योती मगरको जन्मदिन

बैशाख २८

काठमान्डौ – आज मौन अवधिकै दिन चर्चित गायिका तथा मोडल ज्योति मगरको जन्मदिन परेको छ।

ज्योतिलाई आफ्ना फ्यानहरुले समाजिक संजालभरी जन्मदिनको सुभकामना व्यक्त गरेका छन।

ज्योती कति बर्ष पुगिन भन्ने भने उनले बताएकि छैनिन।नेपाली गीत संगीतको क्षेत्रमा ज्योतीको नाम सबै दर्शकले लिने गर्दछन।

स्टेज कार्यक्रममा छोटो लुगा लगाएर आलोचित खेप्ने गरेकी ज्योती मगर भने आज भोलि नेपाली पहिरनमा सजिने गरेकी हुन्छिन ।फाईल तस्वीर