Gold
Bangad salyan

एमाले संघीय सांसद नविना लामा भोट किन्न पैसा बाँड्दै गर्दा पक्राउ

बैशाख २९

काठमान्डौ – काभ्रे चौंरी देउराली – ६ मा एमाले संघीय सांसद नविना लामा भोट किन्न पैसा बाँड्दै गरेको अवस्थामा फेला परेकि छिन ।

उनलाई पैसा सहित जन्ता फेला पारेर घेराबन्दी गर्दै प्रहरीको जिम्मा जिम्मा लगाएका छन्। प्रहरीले लामामाथी अनुसंधान गरिरहेको छ।