दिल खोलेर नाचम आरुसी मगर ,,

असार २१ – मोडल आरुसी मगरको दिल खोलेर नाचम भाँचम कम्मर भाँचम बोलको तीज गीत सार्बजानिक भयको छ । , महिला हरुको तीज पर्व नजिकै गर्दा तीज गीत खेल्ने र खेलाउने कार्य अगाडी बढी रहेको छ।  नेत्र भण्डारी र कल्पना गुरुङको स्वर रहेको गीतमा रामु रावोत को सब्द संगीत छ, भने बिर बहादुर केसीको पनि लय रहेको छ।  काजिश श्रेष्ठको निर्देशन सुरेश श्रेष्ठको छायांकन गीतमा आरुषी मगर र सुमन परियारको अभिनय छ । दिपक बिस्टको सम्पादनलाई मालती डिजिटलले बजार बेबस्थापन गरेको छ ।

https://youtu.be/0fOVXSNJXg0