मोडल ज्योति मगरलाई १०३ डिग्रीको ज्वरो

कार्तिक १

काठमान्डौ – मोडल तथा गायिका ज्योति मगरलाई १०३ डिग्रीको ज्वरो आएको छ । उनलाई केही दिन देखि ज्वरोले सताएको र आज झन्डै १०३ डिग्री ज्वरो आएको उनले बताएकि छिन।

ज्वरो आए पछि उनले लेखेकी छिन
बाफरे लगातार ४ दिन देखीको ज्वोरो निको हुने सुरसार देखिदैन हिम्मत नै हार्न थालियो…

मोडल ज्योतिलाई के कारणले ज्वरो आएको भन्ने भने उनले खुलाएकि छैनिन ।अहिले नेपालमा डेङगोका बिरामी दैनिक बढीरहेका छन । उनलाई डेङगो भने हो होईन बताएईएको छैन।फाइल तस्वीर