Gold
Bangad salyan

गायक अर्जुन सापकोटाको स्वरमा खै कसले चाख्यो बोलको गीत बजारमा

कार्तिक २६

काठमान्डौ – गायक अर्जुन सापकोटाको स्वरमा खै कसले चाख्यो बोलको गीत बजारमा सार्वजानिक भएको छ। पछिल्लो समय गीत संगीतको बजारमा अर्जुन सापकोटालाई निकै रुचाईएको छ।

खेमराज गौतमको संगीतमा गायक सापकोटा रविला विश्वकार्मा र रमेश शर्माको स्वर रहेको छ।गणेश गौतमको माया प्रेम झल्किने शब्द लेखनले दर्शको मन जितेको प्रतिक्रिया आएको छ।

महेश विक्रम पाण्डेयको निर्देशन सम्पादन रहेको गीतलाई दुर्गा श्रेष्ठले खिचेका छन्। गीतमा पवन कुमार चेपाङ्ग र रोशिका बनको अभिनय रहेको छ।