पलशाहको माया लागेर बयान फेरेको हु : गायिका समिक्षा अधिकारी
बैशाख २५
काठमाडौंँ – गायिका समीक्षा अधिकारीले नायक पल शाहको माया लागेर बयान फेरेको बताएकि छिन। यस्तै उनले आफू गलत नभएको पनि बताएकि छिन।
उनले एक टेलिभिजन अन्तर्वार्तामा आफ्नो सुरक्षाका लागि उजुरीमा गएको र पछि माया लागेकोले अदालतमा बयान फेरेको बताएकी हुन् ।
उहाँको टिमबाट मार्ने धम्की, दिनदिनै टर्चर गरेकोले मुद्दा हालेकोे थिएँ’, उनले अगाडि भनेकी छन् आफ्नो सुरक्षाका लागि त्यो निर्णय गरेको हो ।
त्यो समय आफ्नो दिनमै ५ वटा गीत रेकर्ड हुने बताएकी उनले टर्चरका कारण डिप्रेसनको स्थिति पनि आएको खुलाएकी छन् ।
अन्तरवार्तामा उनले भनेकी छिन मलाई यसले ठुलो रुप लिन्छ भनेर थाहा पनि थिएन । यति हो कि म गलत छैन ।’उनकै बयानका आधारमा बलात्कार अभियोगमा अभियुक्तले सफाइ पाएका थिए ।