Gold
Bangad salyan

सुनिल शर्मालाई ललितपुर जिल्लामा वाईसीएलले गर्यो निषेध

साउन ३०

काठमान्डौ – काङ्ग्रेस सांसद सुनिल शर्मालाई वाईसीएल नेपाल ललितपुरले जिल्लामा निषेध गरेको छ।

वाईसीएल नेपाल ललितपुरले सुनिल शर्मा मेडिकल माफिया तस्करी राष्ट्रघाती भएको भन्दै उनलाई जिल्लाका आसपास समेत निषेध गरेको जानकारि गरेको छ।

वाईसीएल नेपालले खबरदारी गर्दै काेठेश्वर-बालकुमारी, बयाेद्याहस्पिटल-सानेपा र थापाथली-कुपोन्डोल कटेर ललितपुर जिल्ला प्रवेशमा निषेध गरेको हो।

नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका शर्माले माओवादी केन्द्रका अध्यक्ष हाल प्रधानमन्त्री प्रचण्ड र पार्टीका बरिष्ट उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारी भनेर बोलेका थिए ।