Gold
Bangad salyan

बालेनले चोर सरकार भनेर लेखेको पोस्ट डिलिट गरेपछी जन्ताले भने विवेक गुमायको मान्छे

काठमान्डौ – बालेनले आफू ले लेखेको पोस्ट हटाइएपछि उनलाई विवेक हराएको मान्छे भन्दै गाली गलौच गरिएको छ।

काठमान्डौ महानगरका मेयर समेत रहेका बालेन्द्रले तीन दिन अगाडी १७ गते चोर सरकार सिंहदरबारमा आगो लगाइदिन्छु भन्दै पोस्ट गरेका थिए ।

उनले भाङ खाएको वा बेहोसमा भएको अवस्थामा त्यो पोस्ट लेखेको हुन सक्ने भन्दै धेरै अनुमान गरे । कतिपयले भने बालेनको फेसबुक ह्याक भएको हुनसक्ने बताए ।

तर उक्त पोस्ट बालेन आफैले लेखेर पनि चौतर्फी आलोचना पछि हिजो हटाइएका छन।

यो पछि उनको झनै चौतर्फी आलोचना भएको छ। आफै पोस्ट लेख्ने र हटाउने भन्दा लजास्पद के होला ।

होसमा कि बेहोस मा स्कृनसट सबैले सुरछित राखेका छन । सुध्रियनौ भने बेलैमा हिसाब किताब जन्ताले गर्नेछन भन्दै बालेनलाई गाली गरिएको छ। भदौ १९