रुकुम चौरजहारी

मौलिक स्वरले भरिपुर्ण गायिका तृष्णा घर्तिको कौडा साँइलि सार्वजनिक भिडियो सहित

जेठ १२

रुकुम आठ विसकोट

काठमान्डौ – नेपाली मौलिक लोक गीत हरुमा सुरिलो स्वर भर्दै आएकि गायिका तृष्णा घर्ति मगर को नँया कौडा गीत साइलि सार्वजनिक भएको छ ।

तृष्णा घर्ति मगरको स्वर सँगै राजेन्द्र घर्ति मगरले उनलाई साथ दिएका छन । शब्द संगीत भने तृष्णा घर्ति मगर र राजेन्द्र घर्ति मगरको रहेको छ ।

म्यूजिक भिडियोमा आनन्द गुरुङ र लक्ष्मी गुरुङ ले नृत्य तथा अभिनय गरेका छन भने निर्देशन तथा कोरियोग्राफि दीप गुरुङको रहेको छ ।

पोखरामा छायांकन गरिएको भिडियो तृष्णा घर्ति मगरको युट्युब बाट सार्वजनिक भएको छ ।