पढाउन हिडेकी मास्टर्नी डाईभरसंग लागेपछि

जेठ १४

काठमान्डौ – मास्टर्नी बोलको गीत बजारमा सार्वजनिक भएको छ। देव राज आले र मन्जु थापाको स्वर रहेको उक्त गीतमा देव राज आलेकै शब्द संगीत रहेको छ।

चित्र मास्की मगरको निर्देशन रहेको मास्टर्नीलाई नवराज उप्रेतीलेले छायांकन गरेका हुन ।

मिलन विश्वकर्माको सम्पादन रहेको गीतमा रेनुका आले र देवराज आलेको अभिनय देख्न सकिन्छ।

गीत मन्जु थापाको अफिसियल युटुबबाट बजारमा पठाइएको छ। छोटो समयमा मास्टर्नीलाई दर्शकले माया गरेका छन।