Gold
Bangad salyan

रोल्पामा आफ्नै आमालाई ब,ला,त्कार गर्ने छोरा प,क्राउ

रोल्पा – रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकामा आफ्नै आमालाई ब,लात्कार गरेको आरोपमा प्रहरीले २९ वर्षीय युवकलाई प,क्राउ गरेको छ।

शुक्रबार मध्यरात ५६ वर्षीया आफ्नै आमामाथि जबरजस्तीकरणी गरेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले प,क्राउ गरेको हो।

मदिरा खाएर उनले आफ्नै आमाको मुख छोपेर बलात्कार गरेको खुलेको छ । आमाले छोरीलाई भनेपछि छोरीले प्रहरीमा उजुर गरेकी थिइन ।

प्रहरीका अनुसार उनले दुईवटि विवाह गरेको खुलेको छ भने अहिले कुनैपनि श्रीमती नभएको खुलेको छ। उनलाई हाडनाता सम्बन्धी कानुनी कारबाही अगाडि बढाईने प्रहरीले जनाएको छ।