Gold
Bangad salyan

सुर्खेतको प्रशिद्द देउती बज्यै मन्दिरका पुजारी झुन्डिएको अवस्थामा फेला

कार्तिक २८

सुर्खेत – सुर्खेतको प्रसिद्ध देउति बजै मन्दिरको मुलद्वारमा पुजारी झुन्डिएकाे अवस्थामा भेटिएका छन।

मन्दीरका पुजारी झुन्डिएको अवस्थमा फेला परेपछि आज बिहान देखीको पुजा स्थगित भएको छ।

घटनाको प्रहरीले अनुसंधान गरिरहेको जनाएको छ। देउति बजै मन्दिर सुर्खेतको प्रशिद्द मन्दिर हो।