surkhet

भिरमा फसेकालाई निकाल्न पुगेका आठ जना रातभर भिरमा फसे एकको मृ,त्युु

फाल्गुन २६

surkhet

बाजुरा – बाजुरामा भिरबाट लडेर हराईरहेकालाई खोज्न पुगेका स्थानीय आठ जना भिरमा रात भर फसेका छन।

हिजो आइतबार ४ बजे बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वार्ड नं. २ को हाँडेको भिरमा लडेर हराई रहेका पुसे भण्डारी लाई खोज्न गएका ८ जना समेत भिरमा फसेका छन।

उक्त डरलाग्दो भिरमा अड्किएर रातभरी उनीहरले गुहार मागिरहेको अवस्था छ ।

Dailekh
Gorkha

एक जनाको मृ,त्यु भएको र अन्यलाई उद्वार गर्न पुरै गाउँका मान्छेहरु लागेर पनि नसकिएको अवस्था रहेछ्।

ठूलो भिर अनि छेवैमा कर्णाली नदि छ उनिहरु भिरको बिचमा अड्किएका छन ।

स्थानीयले राज्यखै भन्दै गुहार मागिरहेका छन। दुर्गम र दुरदराजका लागि राज्य निरही भएको भन्दै सरकारको ध्यानाकर्षण होस भनेर चौतर्फी आलोचना भएको हो।

 

salyan